ताजा समाचार

सिक्किममा बनेको नेपाली फिल्मको गीत हेर्नुहोस् भिडियोसहित

काठमाडाैं १४, जेष्ठ । भारतको सिक्किममा बनेको नेपाली भाषाको फिल्म ‘अनम जोर्बु’को पहिलो गीत रिलिज भएको छ। फिल्मको ‘मोतीको हार’ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।

गीतमा मेलिना राई र उदित क्षेत्रीको स्वर रहेको छ। भक्ति शर्माले लेखेको गीतको संगीत संयोजन पनि गायक स्वंयमले गरेका हुन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु देन्जम लेप्चे र भूमिका उप्रेती फिचर्ड छन्।

मोहन उपाध्यायले खिचेको गीती भिडियोमा कमल राईको कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस उक्त भिषियो:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org