ताजा समाचार

कुन क्षेत्रमा कति बजेट ? लाइभ हेर्नुहोस्

काठमाडाैं १५, जेष्ठ । आर्थिक बर्ष २०७५/०७६ को बजेट बिनियोजन कहाँ कति हेर्नुहोस् ।

संसदमा वार्षिक बजेट प्रस्तुत हुँदै (LIVE)

१, शिक्षाा विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३५ अर्ब

२, स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड

३, वित्तीय समानिकरणका लागि १ खर्ब ३५ अर्ब

४, महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख

५, वन तथा वातावरण क्षेत्रमा १६ अर्ब

६, उद्योग वाणिज्य र आपूर्ति क्षेत्रमा १० अर्ब

७, हवाइ क्षेत्रमा १९ अर्ब

८, सिञ्चाइ योजनाका लागि १० अर्ब

९, जनताको तटबन्धका लागि २ अर्ब

१०, ग्रामीण विद्युतीकरणका लागि ५ अर्ब

११, उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड

१२, खेलकुदमा २ अर्ब

१३, सडक बजेट ५ अर्ब

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org