ताजा समाचार

विश्वकप : जर्मनीले गर्याे अन्तिम टोली घोषणा

 

काठमाडौं,२२ जेष्ठ। विश्व विजेता जर्मनीले विश्वकप फुटबल २०१८ का लागि अन्तिम टोलीको घोषणा गरेको छ ।  तीन हप्ताअघि २७ सदस्यीय प्रारम्भिक टोली बनाएको  जर्मनीले सो टोलीबाट चार खेलाडी हटाइएको छ ।

२३ सदस्यीय अन्तिम टोलीमा लिरोय साने, बेर्न्ड लिना, जोनथन टाह र निल्स पिटरसन अटाएका छैनन् ।

लिरोय सानेलाई म्यानचेस्टर सिटीको विङ्गर भनिन्छ । उनले गएको सिजनमा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org