ताजा समाचार

‘राज्जा रानी’ युट्युबको ट्रेन्डिङ नम्वर वानमा

काठमाडाै २७, जेष्ठ । केहिदिन पहिले युट्युबमा सार्वजनिक भएको नेपाली चलचित्र राज्जा रानी ट्रेन्डिङ नम्वर वानमा पर्न सफल भएको छ ।

आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनीको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् भने यो फिल्म नायिका केकी अधिकारीको डेब्यु निर्मित चलचित्र हो । बाँकेमा सम्पूर्ण छायांकन गरिएको फिल्मले एक प्रेमकथा भित्रको दाइजोलाई प्रस्तुत गरेको छ । फिल्मलाई राजकुमार र एमके पौडेलको संयुक्त लगानी रहेको थियो ।

चलचित्रमा नाजिर र केकीसँगै कामेश्वर चौरसिया, दिपक क्षेत्री, अरुण रेग्मी लगायतका कलाकारले अभिनय गरेका छन । चलचित्रको निर्माण संयोजक कलाकार निर्मल शर्मा गैडा रहेका छन् । 

हेर्नुहोस् फिल्म:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org