ताजा समाचार

सार्वजनिक भयो विश्वकपको आधिकारिक म्युजिक भिडियो

काठमाडौं २७, जेष्ठ । एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीत अमेरिकन डिजे तथा गीतकार डिप्लोले बनाएका हुन् । जसमा अमेरिकन गायक निकी जाम, ¥यापर विल स्मिथ र अल्वानियाकी इरा इस्ट्रेफीको स्वर रहेको छ ।

रसियामा हुने विश्वकप जुन १४ मा सुरु भएर जुलाई १५ मा सकिने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org