ताजा समाचार

जुम्लामा तारा एयरको विमान दुर्घटनाको भिडियो (LIVE)

काठमाडाैं २८, जेष्ठ । नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको 9N-AEV ट्विन अटर विमान जुम्ला विमानस्थलमा दुर्घटना भएको थियो ।

करिब ३ बजे ल्यान्ड गर्ने बेला अगाडिको टायर पञ्चर भएर अगाडिको भाग तारको जालीमा ठोक्किएपछि दुर्घटना भएको जुम्ला प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलले जानकारी दिएका थिए।

हेराै उक्त भिडियो:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org