ताजा समाचार

विश्वकप लाइभ कसरी हेर्ने मोबाइलमै ? यी कुरा अनुसार गर्नुस, १०० % आउछ मोबाइलमै

काठमाडाैं ५, असार । अहिले विश्वकप चलिरहेको छ । रुसमा जारी विश्वकप हेर्ने चाहना जो कोहिलाई पनि हुन सक्छ तर घरमा टिभी नहुदा भने धेरैले समस्या भोग्नु परेको छ । नेपालमा सञ्चालनमा आएका थुप्रै एपमा पनि विश्वकप लाइभ हेर्न सकिदैन ।

युट्युबमा पनि लाइब आउदैन यसको सट्टामा यहा विस्वकप हेर्ने सरल तरिकाको बारेमा बताइएको छ ।

यस्तो अवस्थामा विश्वकपको मजा कसरी लिने त भनेर न्युज-नेपालले विभिन्न कुराहरुको खोज गरेको छ ।

विश्वकप लाईभ हेर्नलाई के गर्ने भन्ने बारेमा यहाँ जानकारी दिन खोजिएको छ । कसरी हेर्ने त मोबाईलमा विश्वकप लाइभ, हेर्नुहोस न्युज नेपालले तयार पारेको सामाग्री:

१, पहिले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर  SonyLIV एप डाउनलोड गर्नुहोस् ।

२, प्ले स्टोरमा अर्को एप TouchVPN डाउनलोड गर्नुहोस् ।

३, TouchVPN लाइ खोल्नुहोस जहा Best Choice भन्ने देखिनेछ । त्यहा क्लिक गरेपछि धेरै देशको नाम आउनेछ र, त्यहा India छान्नुहोस अनि Connect  बटन थिच्नुहोस् ।

४, अब SonyLIV  एप खोल्निहोस् ।

५, एप खोलिसकेपछि लोकेशन माग्नेछ त्यसलाई Cancel गर्दा पनि हुन्छ ।

६, होम बटनमा जानुहोस् ।  त्यहा गएपछि  Sports भन्ने बटन देखा पर्ने छ । त्यहा क्लिक गर्नुहोस्  ।

७, Sports मा क्लिक गरिसकेपछि  2018 FIFA World Cup Russia  भन्ने अप्सन देखिने छ । त्यहा क्लिक गरिसकेपछि केहि समय प र्खनुहोस ।

८, अब मोबाइल, ट्याब, आइप्याड लगायतका डिभाइसमा लाइभ विश्वकप हेर्न सक्नुहुनेछ ।

मोबाइलमा देखिएको दृष्य

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org