ताजा समाचार

तीन वर्षको बाघको बच्चाले तीन रेस्लरलाई कायल पारेपछि… (भिडियोसहित)

काठमाडाैं ४, असार । बाघ ! खतरानाक जनावर, जंगलको राजा । सामान्यतया हामी बाघ देखेपछि के गर्छाैं होला ? त्यो ठ्याक्कै अनुमान गर् नसकिएला किनभने बाघदेखि जोकहो पनि डराउनु स्वभाविक ने हो ।

फिल्ममा हिरोले बाघको बच्चासँग युद्ध गर्नु र उसलाई पराजित गर्नु सामान्य भएपनि वास्तविक जीवनमा यस्तो हुँदैन। यदि तपाईँलाई विश्वास लाग्दैन भने आज त्यस्ते वास्तविकता देखाउन खोजिरहेका छाैं ।

यदि बाघको जम्काभेट ठूलो ज्यान भएको रेसलरसँग भयो भने के हुन्छ? यहाँ तीन वर्षको बाघको बच्चालाई र तीन रेसलरले पनि केही गर्न सकेनन् र उक्त खेल छोड्नपर्यो। एकतर्फ तीन वर्षको बाघको बच्चा र अर्कोतर्फ तीन ठूलो ज्यान भएका रेसलर भीड्दा पनि बाघको बच्चालाई जित्न सकेनन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार टेक्सासको एक चिडिया घरमा तीनजना रेसलर र एक तीन वर्षको बाघको बच्चाबीच खेल राखिएको थियो। यो खेलको पूरा भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

हेराैं उक्त भिडियो:

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org