ताजा समाचार

नाइजेरियाले हात पार्याे महत्वपूर्ण जित , आइसल्याण्ड पहिलो खेलमै निराश

काठमाडौं, ९ असार । नाइजेरियाले विश्पकप फुटबलमा आइसल्याण्डमाथि महत्वपूर्ण जित हात पारको छ ।

पेनाल्टीमा चुक्दा आइसल्याण्ड नाइजेरियासँग २–० ले पराजित भएको हो ।अहमद मुसाले दुई गोल गरेसँगै पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले पहिलो हार बेहोरेको हो ।

खेलको पहिलो हाफमा भने नाइजेरिया र आइसल्याण्डको खेल बराबरीमा सकिएको थियो ।
६ अंक बटुलेको क्रोएसिया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरियाको ३ तथा आइसल्याण्ड र अर्जेन्टिनाको समान १ १ अंक छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org