ताजा समाचार

‘कति माया गर्छु’ बोलको गित सार्वजनिक

काठमाडाैं २२, असार । सन्ध्या बुढा र खेम सेन्चुरीको आवाजमाकति माया गर्छु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुढा म्युजिक प्रालिले बजारमा ल्याएको उक्त नेपाली लोक गितमा माया प्रेमलाई दर्शाउन खोजिएको छ ।

मान सिंह खड्का निर्देशनमा तयार पारिएको गितलाई अमर साक्यले सम्पान गरेका छन्  भने, सागर गौतमले छायांकन  गरेका हुन् ।

ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा कति माया गर्छु बोलको गित बनेको हो । गितको म्युजिक भिडियोमा भिडियोमा कटक बुढा र साया भण्डारीले स्क्रिन सेयर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org