ताजा समाचार

मैले चर्चालाई होइन मेनुकाको प्रतिभालाई हेरेर मेरो गीत गाउन दिए- संगीतकार तथा गायक राम आङ्देम्बे (भिडियोसहित)

काठमाडाैं २८, असार । पछील्लो समय गीत संगीत को क्षेत्रमा छोटो अवधिमै धेरै सफलता हासिल गर्ने संगीतकार तथा गायक हुन राम आङ्देम्बे ।

उनको आफ्नै शब्द संगीत रहेको ‘बसन्ती ऋतु झै’ बोल को म्युजिक भिडियो ले संगीतकार तथा गायक राम आङ्देम्बेलाई सफलताको शिखरमा पुर्याएको छ। उक्त्त गीतमा नेपाल आइडल बाट चर्चामा बटुल्न सफल मेनुका पौडेल को स्वर दिएकी छिन् ।

भिडियो कुराकानीमा आङ्देम्बेले भनेका छन्, चर्चा मा रहेको करण आफ्नो गीत गाउन मेनुकालाई दिएको होइन उनको प्रतिभा देखेर दिएको हुँ ।

बसन्ती ऋतुको सफलता पछी ‘आउ है कान्छी’ नामक म्युजिक भिडियो सार्वजनिक को लागि तयारी अवस्थामा रहेको छ । म्युजिक भिडियोमा नव मोडेल मेलिना लिम्बुको अभिनय रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org