ताजा समाचार

मोड्रिकले गोल्डेन बल जिते तर फाइनल हारे

काठमाडौं ३१,असार ।२१ आैँ  बिश्व कप मा क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी बनेका छन् ।

नेपालि समय अनुसार आइतबार भएको फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल जिते ।

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले ६ गोल गरे । यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org