ताजा समाचार

शुमी लाबुङ्ग लिम्बुको ‘शुमी’  बजारमा (भिडियोसहित)

काठमाडाैं ३२, असार । राज सिग्देलको स्वरमा शुमी लाबुङ्ग लिम्बुले ‘शुमी’  बजारमा ल्याएकी छिन् ।

साहित्यकार राजा मावोको शब्द, श्रीकृष्ण बरदेवाको संगीत र सन्चु थोकरको छायांकनमा बनेको ‘यो दुनियाँका सवै खुशी’ बोलको गित राजु कार्किले एरेन्ज गरेका छन् ।

हाल हङ्कङलाई कर्म थलो बनाइ लामो समय देखी हङ्कङ बस्दै आएकी शुमीले राजरोबर्ट अजनबिको एकल संगीतमा रहेको एल्बम समर्पणमा पनि सन्योजनको जिम्मेवारी पनि निर्वाह गर्दैछिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org