ताजा समाचार

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

(सरकारका प्रवक्ता)-गोकुल बाँस्कोटा

काठमान्डाैँ ४,साउन । डा.   केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।

उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।

उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ?

जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ ।

प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org