ताजा समाचार

‘नाई नभन्नु ल ५’को तिम्रो आँखामा आँखा जुधाई बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडाैं १३, साउन । नेपाली सिनेनगरीको सिक्वेल किङ ‘नाई नभन्नु ल ५’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘तिम्रो आँखामा आँखा जुधाई’  बोलको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र अभिषेक नेपालले स्क्रिन सेयर गरेका छन् ।

दिनेश थपलियाको शब्दलाई मेलिना राईको स्वरले सुमधुर बनाएकी छन् भने, बसन्त सापकोटाले संगित भरेका छन् ।

चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रयंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र सेड्रिना शर्माले अभिनय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org