ताजा समाचार

तीज गीत कि ज्योति मगरको जवानी, ‘डल्लो परिगो’ बोलको गीतमा मगरको कर्तुत (भिडियोसहित)

काठमाडाैं १४, साउन । नेपाली नारीको महान चाड तीज नजिकिदै गर्दा विभिन्न गीतहरु बजारमा आइरहेका छन् । यस्तै, ज्योति मगर र तिकल केसीको आवाजमा ‘डल्लो परिगो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो हेर्दा जो कोहिलाई लाग्न सक्छ की तीज कहाँ कता जादैछ भन्ने कुरा ! गीतमा ज्योति मगर र ध्रुवे ध्रुवेनी र महेश वलीको अभिनय रहेको छ । तीज गीतका नाममा ज्योतिले हदैसम्मको हर्कत देखाउदै भल्गर खालका दृष्य समेत दिएकी छन् ।

तिलक केसीको शब्द संगितमा बनेको गीतलाई ध्रुबे कमिडि नाम दिएर निर्देशन गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org