ताजा समाचार

४० वर्ष अघिको एक साझको कथा ‘काजीको घोडा’ सार्वजनिक (भिडियोसहित)

काठमाडाैं १६, साउन । रामकृष्ण निराैलाको ‘काजीको घोडा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यो रेडियो नेपाल हो । केहिदिन देखि परिरहेको अविरल वर्षाका कारण देशको विभिन्न क्षेत्रको जनजिवन अस्तव्यस्त बनेको छ । हाम्रा संवाददाताहरुले दिएको जानकारी अनुसार वर्षाका कारण आएको पहिरोमा परि धेरैको ज्यान गएको खवर छ ।

देशको यस्तो विसम परिस्थितिमा श्री ५ महाराजविरेन्धिद्रार विर विक्जरम शाह देवले विपदमा परेका नागरिकलाई सहयोग गर्न अलिप बक्स भएको छ ।

मुलुकमा भारी वर्षाका कारण धेरैले ज्यान  गुमाइरहेका बेला भुवन सिवाकोटि चाैघरेको शब्दमा ‘काजीको घोडा’  बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा भिमफेदी गायज र स्वस्तिमा खड्काले अभिनय गरेका छन् भने बिकास सुबेदीले भिडियोको निर्देशन गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org