ताजा समाचार

प्रभुको अनलाइन पेमेन्ट सिस्टम ‘प्रभु पे’ भोलीदेखि संचालनमा

काठमाडाैं २१, साउन । प्रभु ग्रुपले अनलाइन पेमेन्ट सिस्टम संचालनमा ल्याउन लागेको छ ।

‘प्रभु पे’ को नामबाट अब डिजिटिल पेमेन्ट सिस्टम अपनाउका लागि प्रभु समुहले सानो भिडियो क्लिप जारी गर्दै यसको विज्ञापन सुरु गरेको छ । तर, आैपचारीक घोषणा भने भोली  एक भव्य कार्यक्रमकाबीच गरिने ‘प्रभु पे’ स्रोतले जनाकरी दिएको छ ।

सेवा सुरु भएपछि ग्राहकले गरमै बसेर पैसाको कारोवार सहज ढंगले गर्न सक्ने छन् । नेपालमा अनलाइन पेमेन्ट सिस्टममा विश्वसनियता नरहेको भन्दै प्रभु समुहले ग्राहकको रुचिलाई ध्यानमा राखेर काम गरिरहेको समेत जनाइएको छ ।

हेर्नुहोस् उक्त भिडियो:

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org