ताजा समाचार

प्रमोद स्नेहिको मन छुने कबिता संग्रह ‘प्रतिनिधि’ सार्वजनिक हुँदै

काठमाडाैँ २४, साउन ।  साहित्यिक रचना पाण्डुलिपीमा उतार्नुअघि मनमा जन्मिन्छन् । मनमा जन्मिएका शब्द संयोजनलाई व्यवस्थित गर्दै गएपछि एउटा साहित्य संग्रह जन्मिन्छ । सबै चरण पार गर्दै बजारमा आउदै छ, कविता संग्रह ‘प्रतिनिधि’ ।
मनमा जन्मिएका वाक्यलार्ई अरुले पढ्न सक्ने गरी बजारमा ल्याउन लेखकले खुब मेहनत गर्नुपर्छ । त्यो मेहनत गरेका  छन्, प्रमोद स्नेहिले । स्नेहिको ‘प्रतिनिधि’ कविता संग्रह छिट्टै तपाई हामि  माझ आउदै छ।

चर्चित युवाकवि प्रमोद स्नेहिको चारदशक लामो साहित्य साधना पश्चात ‘प्रतिनिधि‘ कविता सार्वजनिक हुन लागेको छ।

उहाँका सर्बाधिक चर्चित कविताहरु सार्वजनिक  गरिसकेका छन । थुक्क मान्छे , बुद्ध र सिटामोल ,भोक र नानिहरु वाध जस्ता थुप्रै कबिता हरु लेख्नु भएकोछ । प्रमोद स्नेहिको प्रतिनिधि कविता सङ्ग्रहका सम्पादक राहुल वैद्य रहनुभएको छ । साथै कविता सङ्ग्रहको अनिता को मुख्य आवरन रहेको छ । प्रतिनिधि कविताको राजधानिमा एक भब्य समारोह गरि कबिता सर्बजनिक हुनेछ ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org