ताजा समाचार

बार्सिलोनाले कोटिन्होलाई दियो ७ नम्बर जर्सी

काठमाडाैँ २५, साउन । मिडफिल्डर फिलिपे काउटिन्होलाई बार्सिलोनाबाट नयाँ सिजनमा ७ नम्बर जर्सी लगाउने भएका छन् । बार्साबाट ७ नम्बर जर्सी लगाउने मिडफिल्डर अर्दा टुरान लोनमा इस्तानबुल बासकसेहिर पुगेपछि काउटिन्होलाई त्यो नम्बरको जर्सी लगाउन बाटो खुलेको हो ।
गएको सिजन जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका कोटिन्हो १४ नम्बर जर्सीमा खेलेका थिए । रसिया विश्वकपमा ब्रजिलियन टिमबाट उनी ११ नम्बर जर्सीमा खेलेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org