ताजा समाचार

मनिष रेशको ‘चुन सुपारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडाैं २८, साउन । नेपाली गीत संगितको बजारमा मनिष रेशको ‘चुन सुपारी’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दिनेश सुवेदीको शब्दलाई मनिष रेश र पारु ढकालले स्वर दिएका छन् ।

निर्मल लामाको निर्देशनमा जुना सुन्दास र भीमफेदी गाएजको नृत्यले गीतलाई खुबै रोमाञ्चक बनाएको छ । यस्तै, नवगायक रेशको पहिलो गीत भएपनि सानैदेखि गीत गुनगुनाउने गरेको जनाएका छन् ।

उनले गीत रेकर्डिङ गराउनका लागि भोगेको संघर्ष र पीडाका कुराहरु भने विस्तारै खुल्दै जाने र वास्तविकता बाहिर आएपछि जोकोहिलाई अचम्मित पार्ने खालको कुरा आउने भन्दै अहिलेलाई आफ्नो बारेमा आफै भन्नू उपयुक्त नहुने बताए । हेराैं उनको गीतले नेपाली संगित क्षेत्रमा उचाई लिन्च या लिदैंन ।  जे होस नवगायक रेशलाई सुभकामना !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org