ताजा समाचार

प्रतिनिधिसभा बैठक जारी, विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण (LIVE)

काठमाडाैं २८, साउन । प्रतिनीधि सभाको बैठकमा सांसदहरुले समसामयिक विषयषस्तुमाथी सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

देशमा अहिले वलात्कारजस्ता जघन्य घटना घटिरहेको भन्दै सरकारलाई यसतर्फ सतर्क हुन समेत सचेत गराएका छन् ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य दिलेन्द्रप्रसाद बडूले सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

त्यसै, उपभोक्ता संरक्षण विधेयक, २०७५ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची पनि छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org