ताजा समाचार

दयाहाङ र केकी अभिनित चलचित्र ‘घामपानी’ युटयुबमा सार्वजनिक (भिडियोसहित)

काठमाडाैं १, भदाै । अन्तरजातीय प्रेम कथमा आधारीत चलचित्र ‘घामपानी’ युट्युबमा सार्वजनिक भएको छ ।

केकी अधिकारी र दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘घामपानी’ मा समाजमा रहेको जातीय विभेदलाई देखाइएको छ ।

चलचित्रको दिपेन्द्र लामाले निर्देशन गरेका छन् । लामा यसै चलचित्र मार्फत निर्देशकको रुपमा डेव्यु गरेका हुन् ।

चलचित्रमा दयाहाङ राईलाई तामाङ समुदायको युवा र केकिलाई ब्राम्हण समुदायकी युवतीको रुपमा देखाईएको छ।

हेर्नुहोस चलचित्र:

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org