ताजा समाचार

प्रियंका र आयुष्मान नयाँ म्युजिक भिडियो ‘गोजीमा दाम छैन, ‘चंगा चेट’ को गीत सार्बजनिक(भिडियो)

काठमाडाैं ५, भदाै ।    माधब वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’ को पहिलो गीत सार्बजनिक गरिएको छ ।

राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । राजन राज शिवाकोटीको संगीत रहेको गीतमा संगीतकार राजन संगै मेलिना राइ र गृष्मा शिवाकोटी स्वर रहेको छ । ‘गोजीमा दाम छैन’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की,सन्दिप क्षेत्रि,आयुष्मान देशराज जोशी,परमिता राणा, रबिन्द्र झा,सुरक्षा पन्तलाइ फिचर गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org