ताजा समाचार

प्रदेश १ मा भोलि सार्वजनिक बिदा

काठमाडाैं ५, भदाै ।    प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

यसअघि प्रदेश २ ले पनि बहर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org