ताजा समाचार

निर्मला हत्याबारे छानबिन गर्न सह–सचिवको नेतृत्वमा समिति गठन

>काठमाडाै ७,भदाै ।  गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
निर्मला हत्याकाण्डबारे छानबिन समिति बन्छ:गृहमन्त्री थापा</a

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org