ताजा समाचार

मामाघर गएकि ७ बर्षिया बालिका सुतिरहेको अवस्थामा बलात्कृत

रुपन्देही ८,भदाै । धादिङकि ७ बर्षिया नाबालिका मामाघर रुपन्देहीमा सुतिरहेको अवस्थामा बलात्कृत भएकि छिन् । कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई सोहि स्थानका २० बर्षिय विकल पुनले बलात्कार गरेको खुलेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले बताए ।

घरमा सुतिरहेको अवस्थामा राति करिब ११ बजे सुतिरहेको अवस्थामा घरभित्र पसेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसार जबरजस्ती करणी मुद्दामा पुनलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।

मामा घर धमिरातालमा बसेर कक्षा ३ मा अध्ययन गर्ने नाबालिकालाई मामाको साथी पुन रहेको खुलेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org