ताजा समाचार

नेपालको चौथो विकेट गुम्यो, ज्ञानेन्द्र मल्ल पनि आउट

काठमाडाैँ १९,भदाै ।  ठूलो अन्तरमा जितको लक्ष्यसहित मैदानमा ब्याटिङ गर्न आएको नेपालले चौथो विकेट गुमाएको छ।

नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ललाई चौथो विकेटका रूपमा व्यक्तिगत १२ रनमा गुमाएको हो।

यसअघि तेस्रो विकेटका रूपमा नेपालले अनिलकुमार साहलाई १५ रनमा गुमाएको थियो।

यसअघि कप्तान पारस खड्का १४ तथा सुबास खकुरेल शून्यमा आउट भएका थिए।

यो सँगै नेपालले १६ ओभरको खेलमा ३ विकेट गुमाएर ४४ रन बनाएर खेलिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org