ताजा समाचार

भुटानविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल

काठमाडाैँ २१,भदाै ।    साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । खेलको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । कर्नर बलमा उनले हेड गोल गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org