ताजा समाचार

निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ, तर खुलेन अझै तथ्य !

काठमाडाैँ २२,भदाै ।  निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ ।

प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन ।

कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायउतले आफुले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् ।

शकास्पद कतिपयलार्य कागज गराएर छाडेका छौँ, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छैँ, उनले भने, शंकास्पद सबैभाथि सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।, अहिलेसम्म कुनै ठोस तथ्या खुल्न नसेको उनले बताए ।

निर्मलाको शव साउन ११ गते भेटिएको थियो ।

घटना भएको उक महिनाभन्दा बढी भईसकेको छ ।

यस अवधिमा धेरै प्रमाण नष्ट भईसकेकाले अनुसन्धानमा जटिल्ता उत्पन्न भएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org