ताजा समाचार

नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्थान

काठमाडाैँ ३०,भदाै ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन प्रस्थान गरेका छन् ।

दुई पार्टीको सम्बन्ध र दुई देशबीच भएको सहमति तथा शमझदारी कार्यान्वयनको वातावरण बनाउनु भ्रमणको उद्देश्य भएको उनले जानकारी दिए । चीन प्रस्थान गर्नुअघि शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कम्युनिष्ट पार्टीको निमन्त्रणमा जान लागेका पार्टी टु पार्टी सम्बन्ध नै भ्रमणको मुख्य विषय हुने बाला छ ।’

प्रचण्ड केही दिनअघि मात्र भारत भ्रमणमा गएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org