ताजा समाचार

सोनिका रोकायाको म्युजिक भिडियो ” ऐया बरी लै ” सार्वजनिक  (हेर्नुहोस भिडियो सहित)

काठमान्डाैँ ३१,भदौ । दोहारी ब्याटल बाट सवार्धिक चर्चामा आएकी गायिका प्रिती आले मगर र गायक म्याक्स नेपालको आवाजमा रहेको गीत ” ऐया बरी लै ” बोलको भिडियोमा युवा माझँमा निकै लोकप्रिंय मानिएकी मोडल सोनिका रोकायाको फरक खालको भिडियो बजारमा आएको छ ।

गीतमा मधु सुदन डाँगीको शब्द तथा हरि थापाको संगीत र सुदिप सागरले एरेन्ज गरेका छन । किरण चौसिरको छायाँकन , मनोज कार्किको सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा म्याक्स नेपाल र सोनिका रोकायाको रोमान्स रहेको छ ।

हेर्नुहोस भिडियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org