ताजा समाचार

प्रभु टि.भि. ले ल्यायो चाडपर्वमा गज्जबको अफर

काठमान्डाैँ २, असोज । प्रभु टि.भि. ले चाडपर्वको अबसर पारेर बिभिन्न खालको अफर ल्यायको छ । प्रभु टि.भि.  ले प्रभु टि भि झलल् , प्रभुले हेलिकप्टरमा सरर् ,  प्रभु टि भि बोन्जा , सेल्फि अफर ल्यायको छ।

यो योजना अनुसार बिजेताले प्रभु हेलिक्टरबाट दृश्य अबलोकन गरि सेल्फि खिच्ने र त्यस सेल्फिलाई राष्टिय दैनिकमा प्रकाशित गर्ने अबसर प्राप्त गर्नेछन।

यस योजनामा सहभागि हुन प्रभु टि.भि. को ग्राहाक तथा सदस्य हुन पर्नेछ। सदस्य भयको १ बर्ष भन्दा कम समय भयका सदस्यहरुले पनि यस योजनामा १ बर्षको रिचार्ज गरि यो योजनामा सहभागि हुन पाउने छन। प्रभु टि.भि. को ग्राहाक  बन्न आफुलाई पाएक पर्ने नजिकको प्रभु टि.भि. को डिलरमा सम्पर्ग गर्न सकिने छ ।

प्रभु टि.भि. को चाडपर्व अफर आश्विन १ देखि कार्तिक २० सम्म लागु हुनेछ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org