ताजा समाचार

विबेक खड्का र पुर्निमा पुनको दशैँको कोशेली “मलाई बाटो हेर्नु यसपाली” सार्वजनिक

काठमाडाैँ ३,असोज । पुजा फिल्म  प्रालीको प्रस्तुतिमा विबेक खड्काको दशैँको कोशेली “मलाई बाटो हेर्नु यसपाली” बोलको गीतमा चर्चित रुक्मेलि गायक विबेक खड्का र पुर्निमा पुनमगरको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।

दुखद पल,पिडादायी पलहरु र परदेशी घरपरिवारबाट टाढा हुँदा संघर्षका पलका  यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न  बाध्यताले साथीसंगि,दिदि बहिनि बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ।

 

विबेक खड्काको शब्द संगित तथा  मौलिक लय सिर्जना गीतमा रहेको छ । तपाँईमाझ छिट्टै म्युजिक भिडियो ल्याउदै छाै ।

सुन्नुहोस विबेक खड्का र पुर्निमा पुनको दशैँको कोशेली ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org