ताजा समाचार

गीतकार तथा गायक कमलीकान्त भेटुवालको विश्व अल्जाइमर दिवस विशेष गीत

सेप्टम्वर २१ ए.डि.आई  दिवस आज नै मनाउँछौँ
विर्सने अर्थात भुल्ने रोग भनि डिमेन्सिया जनाउँछौँ

स्मरणशक्ति ए नीरीलौ ह्रास हुने
सोच्ने है शक्ति बरिमा लौ नाश हुने

विश्वमा हरेक ३ जना मध्ये २ जनामा लाग्दछ
धारणा गलत समाजमा हुँदा निरन्तर जाग्दछ

२० वर्ष यता ए निरीलो भए प्रयास
१०० बढी हुँदा बरिमा लौ ४ मात्र खास

सँसारमा हरेक ३ सेकेण्डमा १ जनामा अनुभव छ
खानामा प्रोटीन कम गर्न सके निर्मुल सम्भव छ

चार सौ सत्तरी ए निरीलो लाख बढी
औषधि छैन वरिमा लौ लौ कडी

मान्छेको व्यवहार, व्यक्तित्वमा यसले परिवर्तन आउँछ
राखेको सामान विर्सिन्छ उसले कारोबारमा डराउँछ

चिन्ताको नाममा नखाउँन हौ औषधि
एक्लोपन हटाई वरिमा लौ बनाउँ साथि

झट्ट रिसाउँछ अस्वभाविक व्यवहार निकैनै देखाउँछ
विर्सन्छ धेरै नयाँ कुरा सिक्नै नसक्ने पाउँछ

नयाँ है ठाउँमा ए निरीलो घुमौँ है
नियमित रातमा बरिमा लौ सुतौँ है

मानसिक साथ परामर्शसँगै गलत धारणा हटाउनोस
आवश्यक मात्र फ्याटीएसिड खाँदै मोटोपन घटाउनोस

टाउकोमा चोट ए निरीलो नलगाउँ
टाइप थ्री डायबेटीज बरिमा लौ हटाउँ

 

कमलीकान्त भेटुवाल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org