ताजा समाचार

नायिका अदिती बुढाथोकी हिन्दी म्युजिक भिडियोमा (भिडियोसहित)

काठमाडाैं २२,असोज । अनमोल केसीको सिनेमा ‘कृ’ सिनेमाबाट नेपाली फिल्म नगरीमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले हिन्दी गीतको भिडियोमा अभिनय गरेकी छन्। पछिल्लो समय मुम्बईमा नै रहेकी अदितिले हिन्दी गीतको भिडियोमा अभिनय गरेकी हुन्।

मिलिन्द गावाको आवाज रहेको ‘मे तेरा हो गया’ मा गायक गावासँगै अदितीले अभिनय गरेकी हुन्। सोकिडको संगीत रहेको गीतमा ध्रुव योगीको शब्द रचना र लक्ष्य चौधरीको संगीत संयोजन रहेको छ।

सुनिल सेट्टीको यो प्रोजेक्टलाई आशीष राय र बन्टीले बनाएका हुन्। टिनएज जोडीको कथा भिडियोमा समेटिएको छ। कृ पछि उनले नेपाली सिनेमामा काम गरेकी छैनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org