ताजा समाचार

नेकपाको चियापान कात्तिक १० गते भृकुटीमण्डपमा

काठमाडौं ३२ असोज। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपाले) आउँदो कात्तिक १० गते शनिबार काठमाडौैंको भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमार्फत् यसको जानकारी गराएका हुन् ।

यसअघि तत्कालीन नेकपा (एमाले)ले दसैं र तिहारको बीचमा पारेर चियापान गर्दै आएको थियो । नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएपछि पहिलो पटक संयुक्त चियापान हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org