ताजा समाचार

नुवियाको जेड१७ लाईट स्मार्टफोन बजारमा

काठमान्डाैं ।आइटिपी नेपाल प्रालिले जेड१७ लाइट नुविया स्मार्टफोनको बिक्री सुरू गरेको छ। यो स्मार्टफोनमा ६ जिबी र्याम, ६४ जिबी रोम रहेको छ। त्येस्तै, पछाडि १३ मेगापिक्सलका २ ओटा क्यामेरा रहेकाे छ। कम्पनिका अनुसार यो फोनमा ३२०० एमएएच पावरको ब्याट्री रहेको छ। यसका बिशेषताका कारण चाडैँ नि  उपभोत्ताले मन जित्ने कम्पनिले आसा गरेको छ।

जेड१७ लाइट नुविया स्मार्टफोन नबिल इन्स्टलमेन्टलमार्फत मासिक किस्ताबन्डिमा खरिद गर्न सकिने कम्पनिले जनाएको छ। उक्त फोन खरिद गर्दा ग्राहकलाई एनसेलको ६ हजार एमबी डाटा प्रदान गरिने कम्पनिले जनायको छ। यो फोनको मुल्य ३१ हजार ९ सय ९५ रूपैयाँ छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org