ताजा समाचार

शुभकामना आदानप्रदान

काठमान्डाैं । काठमाडौं  महानगरपालिका–१३ ले बडादशैँ, तिहार, नेपाल संवत्, छठ पर्वका अवसरमा आज यहाँ शुभकामना तथा चियापान आयोजना गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, नेतृ अष्टलक्ष्मी शाक्य, प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत सहभागी थिए । वडाध्यक्ष ध्रुवनारायण मानन्धरले वामपन्थी नेता पद्मरत्न तुलाधरको आइतबार निधन भएका कारण औपचारिक अन्य कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org