ताजा समाचार

पीपीएल क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ ।

पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।

पोखरा पल्टन र चितवन राइनोजमध्ये कन टिमले पहिलोपटक आयोजना भएको पीपीएलको उपाधि जित्ला   प्रतिक्षाको विषय भएको छ ।

चितवन पारस खड्काको र पोखरा शरद भेषवाकरको कप्तानीमा रहेको टिम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org