ताजा समाचार

सिटी एक्सप्रेसको नवौं बार्षिक साधारणसभाबाट नयाँ सञ्चालक समिति चयन

काठमाडौँ । सिटी एक्सप्रेस साकोसको नवौं बार्षिक साधारणले हेमबहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिती र ३ जनाको लेखा समिति चयन गरेको छ । सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँबानेश्वर स्थित इन्द्रेणी ब्याङ्केटमा बसेको साधारणसभाले उक्त समिति चयन गरेको हो ।
सबै सदस्यहरूलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८ ५ लाभांंस दिने निर्णय गरेको छ । संस्थाको का.म.न.पा वडा।नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माण गर्न संचालक समितीले साधारणसभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारित पनि गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org