ताजा समाचार

नेपाल उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

काठमाडौँ ।  सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशसँग पनि बराबरी खेलेको छ।

म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलको अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बराबरीमा चित्त बुझाउनु परेको हो। यद्यपी तीनै खेलमा बराबरी खेलेको नेपाल उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org