ताजा समाचार

फेसबुकमा आयो यस्तो समस्या

काठमाडौं । आज बिहान करीब १० बजेदेखि फेसबुकमा समस्या देखिएको छ । फेसबुकको न्युज फिडमा ‘समथिङ वेन्ट रङ’ भन्ने सन्देश मात्र देखाउने गरेको र अन्य साथीले पोस्ट गरेका स्ट्याटस र समाचारहरू नदिखिने गरेको गुनासो प्रयोगकर्ताले गुनासो गरिरहेका छन् । साथै एकाउन्ट पेज रिफ्रेस भएको छैन । यस समस्याका बारेमा फेसबुकले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । यसभन्दा पहिला पनि यस्तो समस्या आउने गरेको थियो, तर समस्या आउनुअघि फेसबुकले प्रयोगकर्तालाई आधिकारिक जानकारी दिने गर्दथ्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org