ताजा समाचार

दाहोरो कर नउठाउने निर्णय चाँडै आउने

काठमाडौं । सरकारले दोहोरो कर उठाउन नपाइने गरी व्यवस्था गर्न लागको छ ।
संघ, प्रदेश र स्थानीय निकायले जथाभावी कर उठाउन थालेपछि मन्त्रालयले समिति गठन गरी अध्ययन गरेको थियो ।
सातौँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सोमबार आयोजित अन्तक्र्रिया कार्यक्रममा दोहोरो कर नलाग्ने गरी मन्त्रिपरिषद्को निर्णय गर्न लागेको जानकारी दिइयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org