ताजा समाचार

जुवाको खालबाट ७ लाख साहित १५ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवा खेलीरहेका १५ जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका–८ गैरीगाउँ बस्ने ४२ वर्षीय जीवनबहादुर थापामगरको घरमा जुवातास खेलिरहेको अवस्थामा जिवनबहादुर समेत १५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जुवाको खालबाट नगद ७ लाख १५ हजार ४ सय रुपैयाँ समेत वरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org