ताजा समाचार

प्रदेश २ मा भोलि सार्वजनिक विदा

जनकपुर । प्रदेश नं. २ सरकारले भोलि मंसिर ५ गते सार्वजनिक विदाको घोषणा गरेको छ।

प्रदेश २ का आठवटै जिल्लामा मुस्लिम धर्माबलम्बीहरूको पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मधेसमा मनाइने विभिन्न चाडपर्वलाई ध्यानमा राख्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गर्दै आएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org