ताजा समाचार

जयराम श्रेष्ठको नयाँ गीत ‘राम कसम’ सार्वजनिक

काठमाडौँ । गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत ‘राम कसम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा जयराम श्रेष्ठको शब्द रचना र विशाल ढकालको संगीत रहेको छ पुस्कर सुनुवारले संगीत संयोजनको भूमिका निभाएका छन् ।  भिडियो निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org