जयराम श्रेष्ठको नयाँ गीत ‘राम कसम’ सार्वजनिक

काठमाडौँ । गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत ‘राम कसम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा जयराम श्रेष्ठको शब्द रचना र विशाल ढकालको संगीत रहेको छ पुस्कर सुनुवारले संगीत संयोजनको भूमिका निभाएका छन् । भिडियो निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन गरेका हुन् ।
Comments
अरु समाचार
-
आखिर के बन्न चाहन्थे प्रचण्ड, जुङ्गाबारे उनको यस्तो खुलासा ! (भिडियोसहित)
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' के बन्न चाहन्थे र बने के ? यसबारे उनले आफै...
-
देवी प्रसादको शब्दमा नम्रताको ठुम्का ‘कोहिली कराउने’ (भिडियोसहित)
काठमाडाैं । गितकार देवी प्रसाद खनालको शब्द तथा चर्चित लोक गायक खुमन अधिकारीको लयमा 'कोहिली कराउने' बोलको म्युजिक भिडियो सार्वजनिक...
-
अनमोल केसीका फ्यानका लागि खुशीको खवर, क्याप्टेनको ट्रेलरले…..
काठमाडाैं । अभिनेता अनमोल केसी अभनित चलचित्र 'क्याप्टेन'को ट्रेलर युट्युब ट्रेन्डिङमा नपर्दा दुखी भएका उनका फ्यानलाई खुशीको खवर आएको छ...
-
अचम्मको कलाः न हात न खुट्टा तर दुरुस्तै चित्र (भिडियोसहित)
काठमाडाैं । शारिरीक रुपमा अशक्त युवाले चित्र कोरेरै आफूसहित आमालाई पाल्दै आएका छन् । राजधानीको बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा चित्र...
-
‘सरकारले निर्मला हत्या प्रकरणमा कुन दिन मेरो पनि डिएनए टेष्ट गर्न बेर छैन ?’ : केसी (भिडियोसहित)
काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक...
-
पूर्वराष्ट्रपति ओबामा उपहारको पोको बोकेर बालबालिका भेट्न अस्पताल पुग्दा… (भिडियाेसहित)
एजेन्सी । क्रिसमसको अवसरमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा उपहारकाे पाको बोकेर बालबालिकालाई भेट्न अस्पताल पुगेका छन् । बुधबार बालबालिकालाई उपहार बाढ्न बासिंटन...
-
आयो रेल !
भारतको जयनगर नेपालको जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत जनकपुरमा तयार भएको रेलको लिक । तस्वीर : रासस
-
रुख चढ्दै अजिङ्गर
कञ्चनपुरको चुरे फेदीको बैजनाथ सामुायिक वनको रुखमा चढदै गरेको लोपोन्मुख प्रजातीको अजिङ्गर । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
-
मलिन खलिङको ‘दिलै यो जलाई’ सार्वजनिक
काठमाडौँ । मिलन खलिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा...