ताजा समाचार

जापान काण्ड : भिडियो भाइरल भएपछि जोडीको रुवाबासी

काठमाडौं । नेपाल सरकारले पार्न भिडियो बन्द गरेको धेरै भएको छैन । पार्न साइट बन्द गर्नुको कारण बलत्कारका घटना बढ्नु थियो । हेर्नेले जसरी पनि हेर्ने त गर्छन् नै । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो । जापान काण्ड भनिने एक ‘सेक्स भिडियो’ यतिखेर चर्चामा छ । युवापुस्ता माझ बढी चासो बनेको उक्त काण्डले जोडीलाई भने रुवाएको छ । अब जिन्दगीमा अगाडि बढ्ने ढोकाहरू बन्न जस्तै भएका छन् । सामाजिक सञ्जालमा जापानमा बस्ने एक ‘लिभिङ टुगेदर’ नेपाली जोडीको अंग्रेजी शैलीको पोर्न भिडियो सार्वजनिक भयो । उक्त भिडियो विश्वव्यापी रूपमा भाइरल भयो ।

नेपालमा पोर्न साइट बन्द भए पनि उक्त भिडियो भाइरल हुँदै धेरैले हेर्न भ्याए । त्यो जोडीले मदिराको नशाको तालमा भिडियो खिचेको थियो । पोर्न फिल्मभन्दा कम नदेखिने उक्त भिडियो कसरी लिक भयो ? भिडियो भाइरल भए पछि उक्त जोडीले माफी मागेका छन् । साथीबाट उक्त भिडियो सार्वजनिक हुँदा आफैं छक्क परेको भन्दै सबैसँग उक्त जोडीले माफी मागेको हो ।

रुँदैरुँदै माफी मागेको भिडियो पनि युट्युवलगायतमा चर्चामा छ ।  लगभग १९ मिनेटको उक्त भिडियो भाइल भैरहँदा किन र कसरी ‘आउट’ भयो भन्ने चासो र खोजविन भने भइरहेको छ । हुन त यस्ता घटनाहरू नभएका पनि होइनन् तर क्षणिक चर्चा भए पनि पछि सेलाउँदै गयो । आवेगमा आउर यस्ता तस्बिर तथा भिडियो आउट गर्दा व्यीक्तलाई पर्ने असर त छँदै छ तर परिवारजनमा गहिरो चोट पनि कम छैन । त्यसैले सबै सचेत बनौं । एक छिनको रमाइलोले जिन्दगी सकिन सक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org