ताजा समाचार

कर्पोरेट क्रिकेट सुर सिक्सको उपाधि सेञ्चुरी बैंकलाई

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले कर्पोरेट क्रिकेटको उपाधि जितेको छ। पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि बैंकले जितेको हो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न फाइनलमा एनआईसी एशिया बैंकलाई तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्रो पटक प्रतियोगिताको उपाधि जितेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org