ताजा समाचार

निर्मलाका निम्ति न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने अभियन्ता पक्राउ

काठमाडौँ । निर्मलाका निम्ति न्याय माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरिरहेका अभियान्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले १२ जनालाई पक्राउ गरी महाराजगञ्ज वृत्तमा लगेको हो। ४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन।

 

http://news-nepal.com/archives/99967

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org